सुमनलाई च्याम्पियन्स मार्सल आर्ट्सको सम्मान
neplays.com · Wed Jul 08 12:36:00 GMT 2026
काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियनस मार्सल आटर््सले नेपाली कराते खेलाडी सुमन तिमिल्सिनालाई सम्मान गरेको छ ।
अमेरिकाको फ्लोरिडामा गत साता भएको युएस ओपन आईएसकेए विश्व मार्सल आटर््स च्याम्पियनसिपमा कांस्य जितेकोमा सुमनलाई सम्मान गरिएको हो ।
Read full story at source (neplays.com)