दाइ सकुशल फर्कने कुमारीको आस : ‘आमा रोएर बेहोस हुनुहुन्छ, जहाँ भए पनि फर्किदेऊ’
ratopati.com · Fri Aug 28 12:12:36 GMT 2026

काठमाडौँ । रसुवाको टिमुरेस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयको आवासमा कार्यरत २९ वर्षीय कर्मचारी एन्जन पौडेल पहिरोमा परी घाइते भएका छन् । बुधबार बिहान पौने ९ बजेतिर अफिस जान कपडा फेर्ने क्रममा अचानक आएको लेदो र पहिरोले तेस्रो तलाको झ्याल फुटाएर उनलाई बगाएको थियो ।
पहिरोले बगाएर भित्तामा अड्किएका पौडेललाई उद्धार गरी प्रारम्भिक उपचारपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर उपचार भइरहेको छ । हाल उनको एमआरआई र सिटी स्क्यान प्रतिवेदनअनुसार भित्री चोटपटक नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको आफन्तले जनाए ।
Read full story at source (ratopati.com)