आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
bishowkhabar.com · Wed Sep 09 02:08:03 GMT 2026

काठमाडौं– सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ पेस गर्ने भएकी छन् ।
Read full story at source (bishowkhabar.com)