‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि-२०८३’ प्रति निजी क्षेत्रको असहमति
himalpress.com · Wed Jul 08 12:45:21 GMT 2026

काठमाडौँ – ‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३’ सम्बन्धमा निजी क्षेत्रको असहमति देखिएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल–इप्पानले उक्त विधिमाथि असहमति जनाउँदै बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छन्।
Read full story at source (himalpress.com)