मेस्सीको जादुमय प्रदर्शनमा विश्वकपमा अर्जेन्टिनाको शानदार सुरुवात
shilapatra.com · Wed Jun 17 02:55:00 GMT 2026
फिफा विश्वकप २०२६ मा साविक विजेता अर्जेन्टिनाले शानदार सुरुवात गरेको छ ।
बुधबार बिहान अमेरिकामा भएको अल्गेरियाविरुद्धको खेल ३–० गोलले जित्दै अर्जेन्टिनाले विश्वकपको शानदार सुरुवात गरेको हो ।
Read full story at source (shilapatra.com)