मेलम्चीको विकल्पमा शिवपुरीबाट थप पानी ल्याइने, एक महिनाभित्रै आपूर्ति सहज हुने
barnanmedia.com · Wed Jul 08 12:45:14 GMT 2026

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्ची खानेपानी आयोजनाको आपूर्ति बन्द भएको अवस्थामा वैकल्पिक स्रोतको परिचालन गरी उपत्यकाको खानेपानी समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
पूर्वाधार विकास समितिको बुधवार बसेको बैठकमा केयुकेएलका कार्यकारी निर्देशक रामरतन साहले शिवपुरीस्थित बागमती नदीबाट थप पानी ल्याउने योजनाबारे जानकारी दिएका हुन् ।
Read full story at source (barnanmedia.com)