मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित
nepallive.com · Wed Jun 17 03:03:25 GMT 2026
काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिनाले सहज जित निकालेको छ।
भर्खरै सम्पन्न खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलले हराएको हो।
Read full story at source (nepallive.com)