भोटेकोसी बाढीमा मृतकको संख्या १३६६ पुग्यो, ४०७७ सम्पर्कविहीन
kendrabindu.com · Wed Sep 09 02:23:33 GMT 2026

काठमाडौं । भोटेकोसी बाढीमा परेकामध्ये हालसम्म १ हजार ३ सय ६६ जनाको मृत्यु भएको पुष्टि भएको छ। यो तथ्यांक मंगलबार राति ८ बजेसम्मको हो।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार उक्त समयसम्म बेपत्ताको संख्या ४ हजार ७७ रहेको छ । वेपत्ताहरुको खोजी कार्य जारी रहेको छ ।
Read full story at source (kendrabindu.com)