बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
nepalviews.com · Wed Sep 09 02:23:17 GMT 2026

काठमाडौं । पहिरो तथा बाढीका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ उपत्यकासहित बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकखण्ड प्रभावित छन्।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ विसापानीमा पहिरो खसेपछि काठमाडौँ–धादिङ सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ।
Read full story at source (nepalviews.com)