जिम्मेवारीमा पुगिसकेकाले जिम्मेवारी खोसिएकालाई गाली गर्नु लज्जास्पद : राजु पाण्डे
reportersnepal.com · Wed Sep 09 02:22:40 GMT 2026

काठमाडौं, भदौ २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजु पाण्डेले जिम्मेवारीमा पुगिसकेको व्यक्तिले जिम्मेवारी खोसिएको व्यक्तिलाई गाली गर्नु लज्जास्पद भएको बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जिम्मेवारीमा पुगिसकेकाले …जिम्मेवारी खोसिएकालाई गाली गर्नु लज्जास्पद हो।’
Read full story at source (reportersnepal.com)