मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाको सानदार सुरुवात
nepalviews.com · Wed Jun 17 03:19:42 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ मा साविक विजेता अर्जेन्टिनाले सुखद र शक्तिशाली सुरुवात गरेको छ। कप्तान लियोनल मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो।
अमेरिकाको कान्सास सिटी रङ्गशालामा बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले खेलभरि नै आफ्नो एकपक्षीय दबदबा कायम राख्दै स्पष्ट ३ अङ्क जोडेको छ।
Read full story at source (nepalviews.com)