कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ लाई जुरी अवार्ड
nagariknews.nagariknetwork.com · Sun May 24 07:35:18 GMT 2026

चलचित्र ‘एलिफेन्ट्स इन द फग’ ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा जुरी पुरस्कार प्राप्त गरेर गरेको छ।
अविनाशविक्रम शाहको डेब्यु फिचर निर्देशित उक्त चलचित्रले ‘अन सर्टेन रेगार्ड’ विधाअन्तर्गत छनोट हुने यो पहिलो हो। साथैं, पहिलो नेपाली फिचर चलचित्र पनि बनेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)