क्यान अध्यक्ष चन्दमाथि आर्थिक अनियमितताको गम्भीर आरोप
setopati.com · Sun May 24 07:50:00 GMT 2026
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दमाथि आर्थिक अनियमितताको आरोप लागेको छ। ती आरोपको विषयमा स्पष्ट पार्दैं जवाफ दिनका लागि राष्ट्रिय खेलकुद परिषदले चन्दलाई पाँच दिनभित्र प्रमाणित कागजातको विवरण मागेको छ।
यसअघि चन्दमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। उजुरीपछि आयोगले वैशाख २९ मा युवा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गरेको थियो।
Read full story at source (setopati.com)