गगन जीलाई निष्पक्ष निर्वाचन संयन्त्र बनाऔँ भन्दा सानेपाले मानेन : डा. महत
onlinekhabar.com · Wed Jul 08 13:11:45 GMT 2026

२४ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले संस्थापन इतरको राष्ट्रिय भेलाको मिति तत्काल तोक्नुपर्ने बताएका छन् ।
चुनदेवीमा जारी संस्थापन इतर समूहको तीन दिनदेखि जारी बैठक अन्तर्गत बुधबार बोल्दै महतले पार्टी मिलाउन संस्थापन समूहबाट हालसम्म कुनै प्रतिक्रिया नआएकाले अब ढिलो गर्न नहुने बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)