माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
baahrakhari.com · Wed Jun 17 03:28:37 GMT 2026

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्टकाे आईपीओमा आज (असार ३)देखि आवेदन दिन सकिने भएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारणलाई बिक्री खुलाएको हो ।
कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख बराबरको २५ लाख ८० हजार कित्ता सेयर निष्कासन अनुमति पाएको थियो ।
Read full story at source (baahrakhari.com)