सिन्धुलीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, २ जना घाइते
barnanmedia.com · Wed Sep 09 02:33:57 GMT 2026

काठमाडौं । सिन्धुलीमा मंगलबार राति मिनी ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित मदन भण्डारी राजमार्गमा सिन्धुलीबाट मकवानपुर तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख १८१४ नं. को ट्रकको ठक्करबाट सोही पालिका वडानम्बर ३ का माइते राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
Read full story at source (barnanmedia.com)