बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार
khabarhub.com · Sun May 24 08:03:39 GMT 2026

झापा – पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख १८ हजार रुपैयाँ नगदसहित एक युवालाई बेहोस अवस्थामा उद्धार गरेको छ ।
Read full story at source (khabarhub.com)