दृष्टिविहीन विद्यार्थीलाई सिटिजन्स बैंकको ब्रेल शैक्षिक सामग्री सहयोग
newsofnepal.com · Wed Jul 08 13:18:02 GMT 2026

काठमाडौँ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत बर्दियाको बाँसगढी नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग गरेको छ।
Read full story at source (newsofnepal.com)