पाँच जना सवार कार्गो विमान अरब सागरमा बेपत्ता
nagariknews.nagariknetwork.com · Wed Jul 08 13:18:39 GMT 2026

पाकिस्तानमा दुर्घटनाग्रस्त कार्गो विमानको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।
मंगलबार राति शारजाहबाट कराँची जाँदै गरेको एक निजी कार्गो विमान बेपत्ता भएपछि पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले नागरिक उड्डयन प्राधिकरण (सीएए), पाकिस्तान नौसेना र पाकिस्तान वायुसेना (पीएएफ) लाई अरब सागरमा खोजी र उद्धार कार्य तीव्र पार्न निर्देशन दिएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)