दैलेखमा सुख्खा पहिरा गएपछि कर्णाली राजमार्ग पुनः अवरुद्ध
ratopati.com · Wed Sep 09 02:53:46 GMT 2026

सुर्खेत । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त राजमार्गको सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत दुल्लु नगरपालिका–१ दैलेखको भम्लु खोलास्थित गए राति माथिबाट सुक्खा पहिरो आएर सडक अवरद्ध भएको हो ।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार राजमार्गअन्तर्गत कालीकोट खाँडाचक्र नगरपालिकाको पिली, शुभकालिका गाउँपालिकाको गगने खोला र एस मोडमा खसेको पहिराले भदौ २० गतेदेखि बन्द सडक मङ्गलबार दिउँसो २ः४५ बजेदेखि सञ्चालन भएको थियो ।
Read full story at source (ratopati.com)