अनुत्तरित २४ भदौ
ekantipur.com · Wed Sep 09 02:54:50 GMT 2026

अनुत्तरित २४ भदौ
संविधान यथावत् छ । विधि–विधान यथावत् छ । हिजोकै प्रणाली–प्रशासन छन् । आन्दोलनका क्रममा चर्कोसँग सुनिएको थियो– सुशासन । त्यो कार्यसम्पादनको पक्ष मात्र हो । त्यसो भए, सत्ता–शक्तिमा व्यक्ति र छवि फेर्नकै लागि मात्र भदौरे आन्दोलन भएको थियो त ?
Read full story at source (ekantipur.com)