जापानमा नेपाली युवतीको हत्या: भाँडोले हानेर नदीमा फालियो, ३ नेपाली पक्राउ
lokaantar.com

जापानको फुकुओका प्रान्तमा एक नेपाली युवतीको हत्या आरोपमा तीन जना नेपाली नागरिक पक्राउ परेका छन्। फुकुओका प्रिफेच्युरल प्रहरीले सोमबार आफ्नै देशकी एक महिला सहकर्मीलाई कुटपिट गरी हत्या गरेर नदीमा फ्याँकेको अभियोगमा उनीहरूलाई पक्राउ गरेको हो ।
समाचार अनुसार हत्या गरिनेमा २५ वर्षीया लक्ष्मी राजवंशी रहेकी छिन्। गत अगस्ट १९ को बिहान उनको शव अपार्टमेन्टभन्दा करिब २ किलोमिटर तल मध्य फुकुओकास्थित नदीमा तैरिरहेको अवस्थामा फेला परेको थियो।
Read full story at source (lokaantar.com)