सीले राष्ट्रपति पौडेललाई पठाए समवेदना सन्देश
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनपिङले नेपालमा आएको प्राकृतिक विपत्तिप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई शुक्रबार समवेदना सन्देश पठाएका छन्।
हालै चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरो र त्यसका कारण नेपालतर्फ भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र डुबानबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाहरूमा व्यापक भौतिक तथा मानवीय क्षति पुगेको थियो।
Read full story at source (hamrakura.com)