विद्यादेवी भण्डारीको एमाले प्रवेश सामान्य प्रक्रिया हैन : महेश बस्नेत
nagariknews.nagariknetwork.com · Sun May 24 08:05:15 GMT 2026

नेकपा एमालेका सचिव महेश बस्नेतले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पुनः नेकपा एमालेको सदस्य मार्फत सक्रिय हुने प्रक्रिया सामान्य नभएको बताएका छन्।
पार्टी सचिवालय बैठक बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले भण्डारी आठ वर्ष राष्ट्रपतिको जिम्मेवारीमा रहँदा पार्टीभन्दा बाहिर तटस्थ भूमिकामा रहेको भन्दै गर्दै पार्टीको दस्तावेजमा समावेश गरिनुपर्ने प्रकृतिको निवेदन आउनुपर्ने माग विगतदेखि नै रहेको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)