कंकालिनी शक्तिपीठदेखि विकाससम्म : सप्तरीको हनुमाननगरमा मेयरको प्रतिबद्धता र जनताको आक्रोश
news24nepal.tv · Wed Jun 17 03:59:57 GMT 2026

सप्तरी । सप्तरी जिल्लाको पूर्वी सीमा सुरुवातमै रहेको हनुमाननगर कंकालिनी नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
न्युज २४ टेलिभिजन मार्फत भएको सिधा कुरा मेयरसँग सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गरेको काम जनता माझ साझा गरेका छन् । कार्यक्रममा उपस्थित स्थानीय बासिन्दाले पनि आफ्नो गुनासो जनप्रतिनिधिसँग राख्ने मौका पाएका छन् ।
Read full story at source (news24nepal.tv)