डर्टमन्डको विजयी सुरुआत
kendrabindu.com · Wed Sep 09 03:12:24 GMT 2026
काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमन्डले यूईएफए च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेको छ । मंगलबार घरेलु मैदान सिंगल इडुना पार्कामा डर्टमन्डले स्पेनिस क्लब भिया रियालविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको हो ।
डर्टमन्डका लागि सेरहाउ गुइरासीले दुई गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । भिया रियालका लागि स्यान्टियागो मौरिनोले एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो ।
Read full story at source (kendrabindu.com)