फ्रान्सका लेजेण्ड जिदानका छोरा लुका किन अल्जेरियाबाट खेलिरहेका छन् ?
nepalpress.com · Wed Jun 17 04:05:19 GMT 2026
काठमाडौँ । फ्रान्सका महान फुटबलर जिनेदिन जिदानको नाम विश्व फुटबलमा अत्यन्त सम्मानका साथ लिइन्छ ।
तर २०२६ विश्वकपमा उनका छोरा लुका जिदान भने फ्रान्स होइन, अल्जेरियाको जर्सीमा गोलपोस्ट सम्हालिरहेका छन् ।
Read full story at source (nepalpress.com)