करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु
onlinekhabar.com · Wed Jul 08 13:54:18 GMT 2026

२४ असार, उदयपुर (गाईघाट) । बेलका नगरपालिका–९ रामपुर बजारमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एक जना कर्मचारीको मृत्यु भएको छ ।
यहाँस्थित उक्त कार्यालयका अनुसार प्राधिकरणका ४० वर्षीय कर्मचारी मिलन चामलिङको विद्युत्को पोल मर्मत गर्ने क्रममा करेन्ट लागेर आज मृत्यु भएको हो । उनी करार सेवाका कर्मचारी थिए।
Read full story at source (onlinekhabar.com)