अस्पताल र सहकारीमै श्रम शोषण ! नियुक्ति पत्र र न्यूनतम पारिश्रमिकमा सरकारको कडा निर्देशन
kathmandupati.com · Wed Jul 08 13:56:52 GMT 2026

काठमाण्डु – सेवामूलक क्षेत्रका रूपमा रहेका अस्पताल, शैक्षिक संस्था र सहकारीहरूले नै श्रम कानुनको धज्जी उडाउँदै श्रमिकको शोषण गरिरहेको फेला परेको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतका विभाग तथा कार्यालयहरूले गरेको दैनिक श्रम निरीक्षणका क्रममा नाम चलेका हस्पिटल र सहकारीहरूले कर्मचारीलाई न्यूनतम पारिश्रमिक समेत नदिएको र सामाजिक सुरक्षाबाट वञ्चित गराएको भेटिएको छ ।
Read full story at source (kathmandupati.com)