घट्यो बाढीको पानी, टरेन विपत्ति
janaaastha.com

भदौ १० गते बिहान भोटेकोशी हुँदै त्रिशुली नदीमा बाढी आएको खबर भरतपुरमै सुनेँ । खबर असामान्य थियो । केही साथीसँग नारायणी किनारसम्म पुग्यौँ । नदी नजिक जान रोक लगाइएको थियो । मानिसहरू धेरै थिए, प्रहरीले थाम्नै सकिरहेको थिएन । केही साथीलाई बोलाएर प्रहरीको समन्वयमा मानव साङ्लो बनाई रोक्यौँ । त्यहाँ बसिरहँदा मन भने रसुवातिर पुगिसकेको थियो ।
Read full story at source (janaaastha.com)