किम्रुङखोलाको बहाव पूर्ववत् अवस्थामा छ र जोखिम छैन : वडाध्यक्ष गुरुङ
nagariknews.nagariknetwork.com · Wed Sep 09 03:29:33 GMT 2026

कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको बहाव आज बिहानदेखि पुरानै अवस्थामा फर्किएको छ।
मंगलबार साँझ खोला थुनिदा पानीको बहाब रोकिएका आशंकामा गएराति उच्च सतर्कता अपनाइको थियो। अन्नपूर्ण-११ का वडाध्यक्ष हिमबहादुर गुरुङले खोलाको बहाव अहिले पूर्ववत् अवस्थामा बगिरहेको र जोखिम नरहेको जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)