सालको काठ काट्दै गरेका दुई जना पक्राउ
gorkhapatraonline.com · Wed Sep 09 03:31:56 GMT 2026

इलामको माई नगरपालिका–९ स्थित सोक्तिमभ्याली सामुदायिक वनमा सालको रुख कटान गरी चिरान गर्ने दुई जना पक्राउ परेका छन्।
डिभिजन वन कार्यालय इलामले विशेष सूचनाका आधारमा रुख काटी चिरान गरिरहेको अवस्थामा माई नगरपालिका–९ विष्टगाउँका ५६ वर्षीय राजेन्द्र राई र सोही स्थानका ५० वर्षीय पेम्बा हेल्मुलाई पक्राउ गरेको हो।
Read full story at source (gorkhapatraonline.com)