देवीघाटस्थित तादी खोलाको फलामे पुल जडान तीव्र
ekantipur.com · Wed Sep 09 03:33:05 GMT 2026

देवीघाटस्थित तादी खोलाको फलामे पुल जडान तीव्र
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले यहाँको पक्की पुल बगाएपछि ठप्प बनेको यातायात सेवालाई पुनः सञ्चालनमा ल्याउन नयाँ पुल जडान सुरु गरिएको हो।
Read full story at source (ekantipur.com)