बालकलाई ठक्कर दिएर फरार भएका चालक पक्राउ
gorkhapatraonline.com · Wed Jun 17 04:23:46 GMT 2026

बाजुरामा जिपले बालकलाई ठोकेर फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला सल्यान बागचौर नगरपालिका वडा नं-७ बस्ने २४ वर्षीया गोपाल वलीलाई प्रहरीले पक्राउ गरेको हो । बढीमालिका नगरपालिका –७ रजालीमा बस्ने रामबहादुर विकका १४ वर्षीया छोरा दिलिप विकलाई वलीले चलाएको भे १ च ४०८० नं। को जिपले टक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)