बालोन डी’ओर मनोनयन सार्वजनिक : को-को अटे, को-को परेनन् ?
lokaantar.com
वर्ष २०२६ को प्रतिष्ठित बालोन डी’ओर पुरस्कारका लागि ३० सदस्यीय मनोनयन सूची सार्वजनिक भएको छ। आयोजक फ्रान्स फुटबल ले मंगलबार सार्वजनिक गरेको सूचीमा विश्व फुटबलका चर्चित खेलाडीहरू ह्यारी केन, एर्लिङ हालान्ड, लियोनल मेसी, जुड बेलिंगहम, किलियन एमबाप्पे, औसमाने डेम्बेले, लामिने यामल र रोड्रीलगायत समेटिएका छन्।
यस वर्ष बालोन डी’ओरको ७०औँ संस्करण आयोजना हुँदैछ। पहिलो बालोन डी’ओर विजेता स्टेनली म्याथ्युजको सम्मानमा अक्टोबर २६ मा पहिलोपटक लन्डनमा विशेष समारोह आयोजना गर्न लागिएको हो।
Read full story at source (lokaantar.com)