नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनाशको दिन : निरज आचार्य
lokaantar.com

नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनालाई अभूतपूर्व विनाशको दिन भनेका छन् । यो दिनलाई देशको इतिहासकै दुःखद दिनका रूपमा स्मरण गर्दै उनले त्यस्तो घटना फेरि कहिल्यै नदोहोरियोस् भन्ने कामना पनि गरेका हुन् ।
भदौ २४ को घटनाको एक वर्ष पूरा भएको सन्दर्भमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आचार्यले राज्यका संरचना, सम्पदा र निजी सम्पत्तिमाथि भएको विध्वंसप्रति टिप्पणी गरेका छन्।
Read full story at source (lokaantar.com)