अदालतबाट छुटेलगत्तै सिआइबीले पक्राउ गरेका अभिषेक गिरीमाथि छानबिन भइरहेको मुद्दा के हो?
setopati.com · Wed Jul 08 14:21:12 GMT 2026

मोरङ कारागारका कैदीबन्दीहरूबाट असुली गरेको अभियोगमा पक्राउ परेका विराटनगरका अभिषेक गिरीलाई मोरङ जिल्ला अदालतले सोमबार हाजिरी जमानीमा छाड्ने आदेश दिएलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अदालत परिसरबाटै नियन्त्रणमा लिएको छ।
कारागारभित्रको आर्थिक अनियमितता सम्बन्धी अनुसन्धानमा थुनामुक्त भएका उनी अर्को मुद्दामा पक्राउ परेपछि प्रहरी अनुसन्धानको दायरा जेलभित्रबाट बाहिरसम्म फैलिएको देखिएको छ।
Read full story at source (setopati.com)