बाढी प्रभावितका लागि पद्म ज्योति समूहले दियो एक करोड
nagariknews.nagariknetwork.com · Fri Aug 28 12:17:15 GMT 2026

भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको आकस्मिक बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले पद्म ज्योति समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ योगदान गरेको छ।
समूहले विपद्बाट प्रभावित परिवार तथा समुदायलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनर्स्थापनाका काममा सहयोग पुग्ने उद्देश्यले रु. १ करोड कोषमा जम्मा गरेको जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)