छ वर्ष पुग्दा पनि अधुरै आधारभूत अस्पताल
gorkhapatraonline.com · Wed Sep 09 03:45:05 GMT 2026

गुल्मीका आधारभूत अस्पताल लामो समयदेखि अलपत्र परेका छन्। शिलान्यास भएको छ वर्ष पुग्न लाग्दासमेत अधिकांश आधारभूत अस्पताल निर्माणले गति लिन सकेका छैनन्।
२०७७ साल मङ्सिर १५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका ३९६ स्थानीय तहमा एकै दिन अस्पताल शिलान्यास गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार गुल्मीमा शिलान्यास भएका अस्पतालको अवस्था अझै दयनीय छ।
Read full story at source (gorkhapatraonline.com)