ट्याक्टर दुर्घटनामा एउटै गाउँका ३२ जना घाइते, एकको मृत्यु
gorkhapatraonline.com · Fri Aug 28 12:22:37 GMT 2026

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् । १९ जना घाइतेहरुलाई उपचारको लागि काठमाडौं रेफर गरिएको जिल्ला अस्पताल खोटाङले जनाएको छ ।
काठमाडौं लैजादै गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका १४ वर्षीय दिवश परियारको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)