टिकटकको नेपाललाई चुनौती, पत्र पठाएरै दियो भ्याट नतिर्ने जानकारी
kathmandupati.com · Sun May 24 09:09:38 GMT 2026

काठमाण्डू–छोटो भिडियो बनाउनका लागि विश्वभर लोकप्रिय सामाजिक सञ्जाल टिकटकले नेपाललाई भ्याट बापतको रकम तिर्न आनाकानी गरिरहेको पाइएको छ ।
ठूला करदाता कार्यालयका प्रमुख प्रशासक केदारनाथ शर्माले टिकटकले कर तिर्न आनाकानी गरिरहेको पुष्टि गरे । उनका अनुसार चालु आर्थिक वर्षको फागुनमै तिरिसक्नुपर्ने कर भिटकटले अझैसम्म तिरेको छैन ।
Read full story at source (kathmandupati.com)