अमेरिकी सैन्यवेस ‘अल अजराक’मा क्षेप्यास्त्र प्रहार गरेको इरानको दाबी
kendrabindu.com · Wed Sep 09 03:54:52 GMT 2026

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले जोर्डनमा रहेको अमेरिकी सैन्य आधार ‘अल अजराक एयर बेस’लाई लक्षित गरी ठूलो संख्यामा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ ।
अमेरिकाले इरानी इन्धन ट्यांकरमाथि गरेको पछिल्लो आक्रमणको जवाफमा यो सैन्य कारबाही गरिएको इरानले जनाएको छ । इरानको अर्ध–सरकारी समाचार संस्था तस्निमले आईआरजीसीले उक्त कारबाहीलाई ‘आक्रमणकारीलाई सजाय दिने अभियान’को संज्ञा दिएको छ ।
Read full story at source (kendrabindu.com)