अल्जेरियाविरुद्ध ह्याट्रिक गरेका मेसीले के–के कीर्तिमान बनाए ?
nepalpress.com · Wed Jun 17 04:40:07 GMT 2026
काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले अल्जेरियाविरुद्ध आफ्नो पहिलो विश्वकप ह्याट्रिक पूरा गर्दै विश्वकप इतिहासका सबैभन्दा सफल खेलाडीका रूपमा नयाँ कीर्तिमान कायम गरेका छन् ।
मेसीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै उपाधि रक्षा अभियानको सुखद सुरुआत गर्यो ।
Read full story at source (nepalpress.com)