ललितपुरमा नक्कली नोटसहित एक जना पक्राउ
setopati.com · Sun May 24 09:14:52 GMT 2026

ललितपुरमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन्।
ललितपुर महानगरपालिका-१२ लगनखेल बसपार्क नजिकबाट प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
Read full story at source (setopati.com)