सीमित स्रोतबीच जनमुखी बजेट ल्याएका छौँ : मुख्यमन्त्री आचार्य
deshsanchar.com · Wed Jul 08 12:32:42 GMT 2026

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनताको जीवनस्तर उकास्ने, युवालाई रोजगारीसँग जोड्ने तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट ल्याएको स्पष्ट पारेका छन्।
Read full story at source (deshsanchar.com)