बर्थिङ सेन्टर नाम छ, सेवा छैन
nagariknews.nagariknetwork.com · Wed Sep 09 03:57:50 GMT 2026

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-५ वरसाइनस्थित स्वास्थ्यचौकीमा प्रसूति गृह (बर्थिङ सेन्टर) बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन्।
चौबीसै घण्टा प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले भवन निर्माण गरी विसं २०७९ चैत १५ मा‘बर्थिङ सेन्टर’ शुभारम्भ गरिएको थियो। पछिल्ला दिनमा दक्ष जनशक्ति, आवश्यक उपकरण र आर्थिक अभावका कारण ‘बर्थिङ सेन्टर’ अलपत्रमा परेको स्थानीयवासी सुनिता यादवले बताइन्।
Read full story at source (nagariknews.nagariknetwork.com)