सडक जीर्ण बढ्यो जोखिम
gorkhapatraonline.com · Wed Sep 09 03:56:50 GMT 2026

बर्दियाको गुलरियादेखि राजापुरसम्म जोड्ने हुलाकी सडक ठाउँ ठाउँमा जीर्ण बनेको छ । सडक जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
गुलरिया बजारदेखि पश्चिम राजापुरसम्मको सडकमा ठुला खाडल परेका छन् । पटक पटक दुर्घटना हुँदा पनि सडक डिभिजन कार्यालयले मर्मत नगरेको स्थानीयको भनाइ छ । आवश्यक स्थानमा मर्मत नगरी राम्रो र सफा सडकमा मनलाग्दी मर्मत गर्ने गरेको आरोपसमेत उनीहरूको छ ।
Read full story at source (gorkhapatraonline.com)