आजको मौसम: बिहान बदली, दिउँसो वर्षा र मेघगर्जनको सम्भावना
kalakarmi.com · Wed Sep 09 04:03:48 GMT 2026

काठमाडौं– देशभरको मौसममा आज पनि अघिल्लो दिनकै जस्तो अवस्था देखिएको छ । बिहान अधिकांश क्षेत्रमा बदली रहे पनि तत्काल ठूलो वर्षा भइरहेको छैन । तर, दिउँसोपछि भने विभिन्न स्थानमा वर्षासँगै मेघगर्जन र चट्याङको सम्भावना रहेको वरिष्ठ मौसमविद् बिनोद पोखरेलले जानकारी दिएका छन् ।
मौसमसम्बन्धी जानकारी सार्वजनिक गर्दै मौसम विश्लेषक विनोद पोखरेलले आजको मौसम हिजो कै अवस्थासँग मिल्दोजुल्दो रहेको बताएका छन् । उनका अनुसार बिहान आकाशमा बादल लाग्ने, केही समय मौसम सामान्य रहने र दिउँसोपछि वर्षा तथा मेघगर्जनको गतिविधि बढ्ने सम्भावना छ ।
Read full story at source (kalakarmi.com)