सञ्चालनमा आयो नारायणी अस्पतालको क्याथ ल्याब
kendrabindu.com · Wed Sep 09 04:02:41 GMT 2026

काठमाडौं । पर्साको वीरगन्जस्थित नारायणी अस्पतालको क्याथ ल्याब सेवा लामो समयपछि सञ्चालन भएको छ। २०७६ चैतमा खरिद गरिएको क्याथ ल्याब उपकरण लामो समयसम्म जडान हुन नसक्दा सञ्चालन गर्न सकिएको थिएन।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपकरण जडान गरी सेवा सञ्चालन गर्न निर्देशन दिएपछि गत असारदेखि जडान प्रक्रिया अघि बढाइएको थियो।
Read full story at source (kendrabindu.com)