जेनजी आन्दोलनमा घुसपैठ र विध्वंशको निष्पक्ष छानबिन होस् : प्रचण्ड
baahrakhari.com · Wed Sep 09 04:03:58 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेनजी आन्दोलन राज्यको दमन र नियोजित रूपमा परिचालित संदिग्ध तत्वहरू (घुसपैठिया)का कारण हिंसात्मक बनेको दाबी गरेका छन् ।
बुधबार वक्तव्य जारी गर्दै प्रारम्भमा युवापुस्ताको अभिव्यक्ति स्वतन्त्रता र सुशासनप्रतिको चिन्ताबाट उत्प्रेरित भए पनि २४ गते सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत लगायतका पुरातात्विक तथा सरकारी धरोहरमाथि भएको लुटपाट र आगजनीलाई उनले देशको लोकतान्त्रिक इतिहासकै एक 'कालो दिन'को संज्ञा दिएका छन् ।
Read full story at source (baahrakhari.com)